नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान बिहीबार १६ साउन २०८२ ११:४० AM काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स खेल्न नेपाली टिम भुटान प्रस्थान गरेको छ । नेपाली टिम विहिबार बिहान भुटानतर्फ प्रस्थान गरेको हो । ...