वेस्ट इन्डिजविरुद्ध टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम युएई प्रस्थान सोमबार ६ असोज २०८२ ०८:५९ PM काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई प्रस्थान गरेका छन् । यसअघि शुक्रबार नै त्यसतर्फ जाने कार्यक्रम भ...