नेपाल र भियतनाम आज भिड्दै, कस्तो छ हेड टु हेड ? बिहीबार २३ असोज २०८२ १०:०० AM काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेख...