फिफा वरीयतामा नेपाली महिला फुटबलको छलाङ शुक्रबार २४ साउन २०८२ ०७:४८ AM काठमाडौं । नेपाल महिला फुटबल टिमले फिफा वरीयता सुधार छलाङ मरेको छ । नेपाली महिला टिमले १३ स्थानको सुधार गर्दै १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएर छलाङ मारेको...