कांग्रेसमा पदाधिकारी बढाउने गृहकार्य: कम्तीमा एक महिला उपसभापति र तीन सहमहामन्त्री थप्ने तयारी शनिबार १७ असोज २०८३ ०६:३७ PM १७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय कार्यसमितिमा पदाधिकारीहरूको संख्या बढाउने तया...