बैंकको निक्षेपमा झिनो सुधार सोमबार २६ बैशाख २०७९ ११:०९ PM वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन रु पाँच अर्बले मात्रै बढेको हो ।...