×

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन

images

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

  • बिहीबार १९ पुस २०८० ११:२६ AM

काठमाडौँ, १९ पुस : भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुग्नुभएको छ । उहाँ भारतीय...