नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काइयो शनिबार ८ मंसिर २०८१ ०७:३४ AM काठमाडौं । मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वम...