×

नक्कली शरणार्थी

images

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा १०६ जनाले दिए उजुरी

  • बिहीबार २१ बैशाख २०८० ०४:४० PM

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।