नक्कली फुटबल टिम बनेर जापान प्रवेश गर्न लागेका २२ पाकिस्तानी पक्राउ बिहीबार २ असोज २०८२ १२:०६ PM काठमाडौँ । पाकिस्तानले जापानमा नक्कली फुटबल खेलाडी बनेर प्रवेशको गर्ने २२ जनालाई पक्राउ गरेको छ । उनीहरूले नक्कली पाकिस्तान फुटबल टोलीको जर्सी लगाएका थिए ।