नेपाल नागरिकता संशोधन विधेयकमा नयाँ व्यवस्था के के छन् ? बुधबार १८ भदौ २०८२ ०७:३६ PM काठमाडौँ । प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक-२०८१ बहुमतले स्वीकृत गरेको छ । बुधबारको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट आएको न...