नागढुंगा-नौबिसे सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने बुधबार २५ मंसिर २०८२ ०९:२८ AM काठमाडौँ । नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आगामी आजदेखि दैनिक ५ घन्टा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार उक्त सडकक...