एमआरपी नराखी कारोबार गरेको फ्लो टेकलाई २ लाख २५ हजार जरीवाना शुक्रबार २४ साउन २०८२ ०७:४५ PM काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१४ मा रहेको फ्लो टेक इन्टरप्राइजेजलाई कारवाही गरेको छ । विभागल...