धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, प्रहरीद्वारा ५ राउण्ड अश्रुग्यास प्रहार आइतबार २० पुस २०८२ ०२:३८ PM काठमाडौं । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनापछि वीरगञ्ज तनावग्रस्त बनेको छ । कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले...