बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा मङ्गलबार १४ साउन २०८२ १२:०२ PM हेटौडा । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनमा दिएका छन् । खड्काले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राज...