महिला क्रिकेट विश्वकप: भारतमाथि अस्ट्रेलियाको शानदार जित सोमबार २७ असोज २०८२ ०९:३८ AM काठमाडौँ । अस्ट्रेलियाले जारी विश्वकपमा भारतमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।...