मुग्लिन-नारायणघाट सडकमा पहिरो खस्न रोकिएन, आज खुल्ने सम्भावना कम
- शनिबार ४ असोज २०८२ १०:०० AM
काठमाडौँ । मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध भएको छ । मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो रातभरि झर्ने क्र...