मुग्लिन-काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध मङ्गलबार ७ असोज २०८२ ०७:५१ AM धादिङ । मुग्लिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ । गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको हो...