विचार- नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ आइतबार २२ बैशाख २०८१ ०२:४० PM सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ । म जापानको व...