×

खड्गकालिका मन्दिर पुनर्निर्माण

images

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

  • शनिबार १ बैशाख २०८१ १०:३१ AM

दमौली (तनहुँ), १ वैशाख : तनहुँको व्यास नगरपालिका–११  तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर  रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुर...