×

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

images

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

  • मङ्गलबार ११ बैशाख २०८१ ०५:१९ PM

काठमाडौँ, ११ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुग्नु भएको छ...