करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त शुक्रबार १० असोज २०८२ ११:१५ AM काठमाडौँ । बलिवुड फिल्म १२ फेलका लागि नेशनल अवार्ड जितेका अभिनेता विक्रान्त मेस्सीले करण जोहरको धर्मा प्रोडक्सनको बहुप्रतिक्षित फिल्ममा भित्रिएका छन् । ...