कांग्रेस विशेष महाधिवेशनः दुई महामन्त्रीले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने, यस्तो छ आजको तालिका सोमबार २८ पुस २०८२ ११:३७ AM काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । आइ...