जापानमा लोकप्रिय बन्दै 'एआई कुकुर' ! मङ्गलबार २१ साउन २०८२ ०९:२१ AM काठमाडौँ । प्रायः मानिसहरूले आफ्नो मनोरञ्जन गर्न, तनावको स्तर कम गर्न र घरमा खुसीको वातावरण कायम राख्न घरपालुवा जनावर पाल्छन् । कसैले कुकुर पाल्छन्, कसैले बि...