जेनजी अभियन्ता रक्षाले भनिन्- प्रधानसेनापतिले दुर्गा प्रसाईं र रास्वपासँग वार्ता गर्नुस् भनेपछि हामी बाहिरियौं बुधबार २५ भदौ २०८२ ०७:२२ PM काठमाडौँ । जेनजी प्रतिनिधि रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाई र रास्वपा पनि आन्दोलनका स्टेकहोल्डर भएको बताएको उल्लेख गरेकी छन् ।...