×

इटाली महिला युरोकपको सेमिफाइनलमा

images

इटाली महिला युरोकपको सेमिफाइनलमा

  • बिहीबार २ साउन २०८२ ०९:५० AM

काठमाडौँ । इटाली जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो ।