इन्टेलले कम्पनि पुनर्संरचनाको नाममा २४ हजार कर्मचारी हटाउदै शनिबार ११ साउन २०८२ ०९:०५ PM काठमाडौँ । विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर कम्पनी मध्ये एक, इन्टेलले यस वर्ष २४ हजारभन्दा बढी कर्मचारी हटाउने भएको छ । कम्पनीले नयाँ सीईओ लिप-बु ट्यानको न...