विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी शनिबार १६ कात्तिक २०८२ ०९:३४ PM काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।&nb...