अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो मङ्गलबार २६ कात्तिक २०८२ १०:३१ AM काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन...