बालेनप्रति हर्क साम्पाङको कटाक्ष- संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक ! बिहीबार २६ भदौ २०८२ ०८:२२ PM काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोकको संज्ञा दिएका छन् ।...