ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग शुक्रबार २६ असोज २०८० ०९:०८ PM लेखनाथ (कास्की), २६ असोज : होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्याना...