इङल्याण्डलाई हराउदै कुवेत हङकङ सिक्सेसको फाइनलमा आइतबार २४ कात्तिक २०८२ १२:५९ PM काठमाडौं । कुवेत हङकङ सिक्सेस क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलमा कुवेतले इङल्याण्डलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कुवेतले दिएको...