हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी आइतबार २४ कात्तिक २०८२ ०६:२१ PM काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन...