फ्रान्समा सरकारको विरोधमा लाखौँ मानिस सडकमा शुक्रबार ३ असोज २०८२ ११:२८ AM काठमाडौँ । बजेट कटौतीको विरोधमा फ्रान्समा ठुलो विरोध प्रदर्शन भइरहेका छन् । ट्रेड युनियनहरूले बिहीबार हडतालको आह्वान गरेका थिए, जसमा लाखौं मानिसहरू सहभागी भए...