एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा चार खेलाडी सहभागी हुने बुधबार १५ साउन २०८२ ०८:५८ PM काठमाडौँ । एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ । ...