नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य शुक्रबार २२ मंसिर २०८० ०३:४७ PM काठमाडौँ, २२ मङ्सिर : एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३...