डबली सर्किट रन–२०८२ सम्पन्न : सफल पुन र साङ्ग्रिला श्रेष्ठलाई स्वर्ण पदक आइतबार ५ असोज २०८२ ०१:४६ PM काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ५ ले आयोजना गरेको डबली सर्किट रन–२०८२ सम्पन्न भएको छ । वडाबासी र वडाभित्रका विद्यालयका २६४ जना छात्रछात्रा (खे...