कैलाली क्षेत्र नम्बर ५ मा आरजुले पाइनन् टिकट, नरनारायण शाह बने उम्मेदवार सोमबार ६ माघ २०८२ ०९:१२ PM काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ । शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् ।...