छारेरोगका बिरामी वर्सेनि बढ्दै सोमबार २ फागुन २०७८ ०२:३१ PM काठमाडौँ : काठमाडौँ कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारेरोग देखिएको छ । उहाँलाई १२ वर्षको उमेरदेखि नै छारेरोग देखिएको हो ।...