×

चितवन कारागार

images

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

  • शुक्रबार​ २९ मंसिर २०८० ०८:४१ AM

नारायणगढ (चितवन), २९ मङ्सिर : जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । ...