बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क आइतबार १ पुस २०८० ०८:०७ AM ढोरपाटन (बागलुङ), १ पुस : बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ ।...