बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शुक्रबार ९ चैत २०८० ०६:४२ PM काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार चाँदबाग रेसिडेन्सीको नामम...