एनएसएलको तेस्रो सिजनका खेल हेर्न ब्राजिलियन फुटबलर कार्लोस नेपाल आइपुगे मङ्गलबार ९ बैशाख २०८२ ०८:३३ PM काठमाडौं। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन्। उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि ने...