बृहत् नागरिक आन्दोलन भन्छ- राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ
- बिहीबार २६ भदौ २०८२ ०८:३३ PM
काठमाडौं । बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारी र प्रहरीबिच आज नयाँ बानेश्वरमा ठेलमठेल भएको छ । प्रदर्शनकारीहरू भ्रष्टाचारजन्य कसुरको हद...