इङल्याण्डविरुद्ध १९३ रनको लक्ष्य पछाएको भारतले गुमायो ४ विकेट सोमबार ३० असार २०८२ ११:२५ AM काठमाडौँ । भारत र इङल्याण्डको तेस्रो टेस्टको नतिजा आउने निश्चित भएको छ । चौथो दिनको खेल सकिदा १९३ रनको लक्ष्य पाएको भारतले ४ विकेट गुमादै ५८ रन बनाएको छ...