भोलि कतारका अमिर को नेपालको राजकीय भ्रमण, सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय सोमबार ९ बैशाख २०८१ ०४:११ PM काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बस...