मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेस-एमालेद्वारा ह्वीप जारी आइतबार २६ साउन २०८२ ०८:०३ PM हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँलाई विश्वासको मत दिन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेका छन् । ...