×

बाढीपहिरो र डुबान

images

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

  • आइतबार​ १३ असोज २०८१ ०८:०३ AM

काठमाडौं। बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय १२  जनाको मृत्यु भएको छ भने ६८ जना बेपत्ता भएका छन्। विपदमा परी एक सय एकजना घाइते भएका छन्।