काठमाडौंमा बढ्यो वायु प्रदूषण आइतबार २४ फागुन २०८२ ०८:१० PM काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका...