अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध आइतबार १९ साउन २०८२ ०७:५१ AM सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका- कोदारी स...